वेस्ट जोन प्रिमियर लिगको उपाधि आयोजक क्रियटिभ स्टूडेन्टस् क्लबलाई

Image may contain: one or more people, people playing sports, people standing, sky, grass, outdoor and nature

असार २ गतेदेखि नेपालगन्जमा भएको वेस्ट जोन प्रिमियर लिगको उपाधि आयोजक क्रियटिभ स्टूडेन्टस् क्लबले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा क्रियटिभ स्टूडेन्टस् क्लबले ५ रनले जित हासिल गरेको छ । खेल पश्चात क्रियटिभ स्टूडेन्टस् क्लबका कप्तान कुशल सिंह सिजापतिले दुबै आयोजक क्रियटिभ स्टूडेन्टस् क्लब र जुनियर रेडक्रस सर्कल वेस्ट जोन मा वि, आफ्नो विद्यालय र टिमदाई धन्यवाद दिएका थिए ।
यसैगरी म्यान अफ द सिरिजको उपाधि राजिव रोकाया, उत्कृष्ट ब्याटस्म्यानको उपाधि कुशल सिंह सिजापति र उत्कृष्ट बलरको उपाधि ग्रिष्म भण्डारीले हासिल गरेका थिए ।
त्रियटिभ स्टूडेन्टस् क्लबले निकट भविष्यमा अझै राम्रा एवं रोमाञ्चक प्रतियोगिताहरुको आयोजनागर्ने क्लबका अध्यक्ष बसन्त बस्नेतले बताए ।

Image result for educational quotes animated gif

Leave a comment